राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनमा शोक ब्यक्त गर्नुभएको छ । गिरिको निधनबाट मुलुकले सिद्धान्तनिष्ट बौद्धिक ब्यक्तित्व गुमाएको राष्ट्रपति भण्डारीले जनाउनुभएको छ । ‘समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनको खबरले अत्यन्त दुःखी बनाएको छ, उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं’, आज बिहान ट्वीट गर्दै राष्ट्रपति भण्डारीले…