'सत्य बोल्न पनि साहस चाहिन्छ र जँघार तर्न खोज्नेले खुट्टा कमाउनु हुँदैन' डा. श्याम उपाध्याय आगामी निर्वाचनको मिति घोषणा भइसक्दा देशका समस्त दक्षिणपन्थी र उग्रवामपन्थीहरू, माओवादी र खाओवादीहरू, कम्फरटेबल सरकारका खेताला र नागरिक समूहका कथित अगुवाहरू, अदालतसम्म घुसेका अवैध सेटिङका पात्रहरू र पर्दापछाडि साइबर जालमा उच्छृङ्खल प्रचारमा लागेका अज्ञात षडयन्त्रकारीहरू सबै सामुन्ने आएको द्वन्द्वमा तिनको…