राजा महेन्द्रको सामाजिक कार्यक्रम ‘गाउँफर्क राष्ट्रिय अभियान'को कार्यक्रम हुबहु उतारेर बनाएको ‘आफ्नो गाउँ आफै बनाऔँ’मा एमाले नाक फुलाउँछ । २०२४ सालमा सार्वजनिक स्थलमा छुवाछुतलाई दण्डनीय बनाइसकिएकोमा फेरि त्यसैलाई नौलो कानुन बनायौँ भनेर माओवादी आफ्नो पिठ्यूँमा धाप मार्छ । २०२४ मै लागु भएको भूमिसुधार र हदबन्दी हाम्रो कार्यक्रम थियो भनेर नेपाली काङ्ग्रेस धक्कु लगाउँछ । यो…