विप्लवका कार्यकर्ताद्वारा आफ्नै नेतालाई मोसो र चप्पलको माला !

तौलिहवा प्रतिनिधि कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ११ बरवामा विप्लवनेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नै नेतालाई मोसो र चप्पलको माला लगाएको छ । विप्लवका कार्यकर्ताले बाणगंगा नगरपालिकाका पूर्व सेक्रेटरी एवम् गुल्मीका मालारानी गाउँपालिकाका विक्रान्त भनिने प्रशान्त विकलाई विभिन्न आरोपमा कालोमोसो र चप्पलको माला लगाएको बाणगंगा नगरपालिकाका नगर सेक्रेटरी शेरमानले बताए । विक्रान्तलाई पार्टीले २०७६ साल कार्तिकमा…