विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले विश्वव्यापी रुपमा चिन्ता र डिप्रेसनका घटनाका केस वृद्धि भएको जनाएको छ । डिप्रेसन र चिन्ताका घटनामा २५ दशमलब ६ प्रतिशतले वृद्धि भएको संगठनले जनाएको हो । कोभिडले मानिसको मानसिक स्वास्थ्यमा गम्भीर असर गरेकोले यस्ता घटना विश्वव्यापी रुपमा वद्धि भएको डब्लूएचओको भनाइ छ ।साथै, सन् २०२० मा प्रमुख डिप्रेसिभ डिसअर्डरका केसहरुमा २७…