प्रचण्डले दोधारे नीति लिएपछि एमसीसी टेबुल गर्नबाट पछि हटे देउवा

file photo सत्ता सहयात्री दल नेकपा माओवादी केन्द्रले साथ नदिँदा सरकारले आज अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सदनमा टेबुल गर्न सकेन । पार्टीको संसदीय दलको बैठक सकेर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आग्रहमै सरकारले आज सदनमा एमसीसी प्रस्ताव पेश नगरेको हो । संसदीय दलको बैठकमा एमसीसीको विपक्षमा उभिने…