कुरानको अपमान गरेको भन्दै पाकिस्तानमा एउटा अधबैंसे व्यक्तिलाई ढुंगाले हानेर हत्या गरिएको छ । पन्जाव प्रान्तको खानेवाल जिल्लाको एक गाउँमा कट्टर धार्मिक समूहले उनको पाशविक हत्या गरेको हो । एक मानिसले कुरानका पेजहरु च्यातेको र आगो लगाएको हल्ला चलेपछि माघरिब प्रार्थनापछि सयौँ स्थानीय जंगल डेरा गाउँमा भेला भएका थिए । लगत्तै केही समयपछि एक व्यक्तिको…