चितवनमा निर्माणाधीन ६ लेनको गोन्द्राङ-पुलचोकको टिकौली जंगलनजिक नालीमा फसेर मरेको गैंडाको विषयमा अनुसन्धान गर्न चितवन राष्ट्रिय निकुञ्जले ठेकेदारविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने टिकौली जंगल नजिक सडक नालीको छेउमा खनेर छाडिएको खाल्डोमा फसेर ९ माघमा एउटा भाले गैंडा मरेको थियो । ठेकेदारको लापरबाहीका कारण गैंडाको मृत्यु भएको भन्दै निकुञ्जले सडक…