तस्बिर रासस कुनै पनि हालत र कुनै पनि बहानामा काम नरोक्न मन्त्री आलेको निर्देशन भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी फागुन ९ गते ‘क्यालिब्रेशन फ्लाइट’ गर्ने गरी तयारी भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बताएका छन् । शनिबार दिउँसो भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षणपश्चात उनले भने, 'मौसमले साथ दिएमा फागुन ९ गते क्यालिब्रेशन फ्लाइट…