तस्बिर रासस सभापतिमा ६, उपसभापतिमा सात र महामन्त्रीमा ६ जनाको उम्मेदवारी दर्ता नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा ६ जना सभापतिसहित ३९ जनाको पदाधिकारीमा उम्मेदवारी परेको छ । नयाँ कार्यसमिति चयनका लागि राजधानीको राष्ट्रियसभा गृहमा शनिबार भएको उम्मेदवारी मनोनयन दर्तामा पदाधिकारीको लागि उक्त सङ्ख्यामा उम्मेदवारी मनोनयन पत्र दर्ता भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । बिहान १०…