बिपी विचारधारा अँगालेका एक असल नेतालाई काङ्ग्रेसले गण्डकीको सभापतिको रूपमा पाएको खण्डमा पार्टीले काँचुली नै फेर्छ भनेर ठोकुवा गरी भन्न नसकिएला, तथापि नेपाली काङ्ग्रेसको नैतिक आस्था र पद्धतिलाई जोगाएर उहाँले आगामी पुस्तालाई पार्टी हस्तान्तरण गर्नुहुनेछ भन्नेमा ढुक्क हुन सकिन्छ। नवीनराज पौडेल, डेनमार्क प्रजातन्त्रलाई आफ्नो मूल्य ठान्ने शुक्रराज शर्मा नेपाली काङ्ग्रेस (कास्की), तत्कालिन पश्चिमाञ्चल या अहिलेको…