विशेष प्रतिनिधि पछिल्लो समयमा परराष्ट्र मन्त्रालयको अवैधानिक हस्तक्षेपसँगै अन्योलग्रस्त हुन पुगेको गैरआवासीय नेपाली सङ्घको निर्वाचन प्रक्रियाले निकास पाएको छ । उच्च अदालतको आइतबारको आदेशसँगै सङ्घको निर्वाचनका निमित्त बाटो खुला भएको जनाइएको छ । एनआरएन उच्च श्रोतले अदालतको आजको आदेश बारेमा पुष्टि गरेको छ । विविध विवादबीच कुल आचार्य समुहका भनिने केही व्यक्तिले डेलिगेट्स चयनमा अनिमियता…