अनुसा थापा विश्वका विभिन्न मुलुकमा कोरोनाको नयाँ भेरियन्ट देखापरेको छ । नयाँ भेरियन्टबाट आफ्ना नागरिक बचाउन ती देशहरूले स्वास्थ्यसम्बन्धी विशेष मापदण्ड र नीतिहरू अपनाएका छन् । ओमिक्रोन नामक भाइरसबाट बच्न सक्दो प्रयास गरिरहेका छन् । हाम्रै छिमेकी देशहरूले पनि सीमाना बन्द गरिसकेका छन् । विज्ञहरूले पनि यस भाइरसबाट बच्न आग्रह गरिरहेका छन् । तर, नेपालमा…