सदस्यसचिवको नियुक्ति राजनीतिक दलकै चाहनामा हुने !

चर्चा पूर्व र पश्चिमका दुई विष्टको राखेपको सदस्यसचिवका लागि मन्त्रालयले दर्खास्त आह्वान गरे पनि नियुक्ति भने निकै पेचिलो बन्दै गएको छ । सदस्यसचिवको नियुक्ति सम्बन्धमा केही व्यक्तिले भ्रम फैलाउने कार्य गरे पनि त्यस्तो किसिमको कुनै गतिविधि नभएको खेलकुद महासंघका एक अधिकारीले बताएका छन् । भन्छन्- ‘अहिलेसम्म यहाँबाट सदस्यसचिवको लागि कुनै सिफारिस भएको छैन, यो खुला…