file photo: rss सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशलाई समृद्धिको दिशातर्फ अग्रसर गराउन कांग्रेसले मात्र सक्ने दाबी गर्नुभएको छ । सुनसरी (मोरङ)को कोशी गाउँपालिका–१ स्थित लौकहीमा नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्वर ४ को क्षेत्रीय अधिवेशन उद्घाटन गर्नुहँुदै मन्त्री कार्कीले जनताको अभिलाषा तथा अकांक्षा पूरा गर्ने एक मात्र पार्टी कांग्रेस रहेको बताउनुभयो । जनताको अधारभूत…