न्यायालयको गत्यारोधबारे गठबन्धन बैठकमा छलफल नभएको दाबी

तस्बिर रासस पाँच दलीय समन्वय समिति गठन गर्ने सत्ता गठबन्धनको निर्णय सत्ता गठबन्धनमा सहभागी राजनीतिक दलहरूले सरकार सञ्चालनमा सहयोग पुऱ्याउन पाँचदलीय समन्वय समिति गठन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको बैठकले ११ सदस्यीय समन्वय समिति गठन गर्ने निर्णय गरेको हो । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठका अनुसार समितिमा ११…