सुदामादेखि धृतराष्ट्रसम्म

कुनै पनि बेला हुन सक्ने कुरा बबिता बस्नेत भगवान् श्रीकृष्णका साथी सुदामा शारीरिक अपाङ्गता भएका ब्यक्ति थिए । उनले जीवनपर्यन्त कृष्णको साथ छोडेनन् । शारीरिक अपाङ्गता भएका कारण कृष्ण अन्य साथीहरूलाई भन्दा सुदामालाई बढी महत्व दिनुहुन्थ्यो । कृष्ण र सुदामाको कथाले मूलतः तीन वटा सन्देश दिएको छ- पहिलो, अपाङ्गता भएका ब्यक्तिहरूलाई प्राथमिकतामा राख्नुपर्छ । दोश्रो,…