आइतबार थपिए १,६०३ संक्रमित, २७ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १,६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार ४,८७६ जनाको पीसीआर परीक्षणमा १,०४२ र ३,२५६ जनाको एन्टिजेन परीक्षणमा ५६१ जना गरी १,६०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंका ३४२,…