नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्ष एवम् आफ्ना सम्भावित प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई किन सन्चो नभएको हो भन्ने प्रश्न राख्नुभएको छ । पोखरेलले जेन्जी विध्वङ्शका क्रममा भएका घटनालाई लिएर गठित आयोगमा उपस्थित भएर ओलीले बयान दिनुपर्छ भनी भन्नुभएको कुरालाई लिएर सोधिएको प्रश्नको जवाफ दिँदै उहाले उक्त अभिव्यक्ति दिनुभएको हो । अध्यक्ष ओलीले सुशीला कार्की…