बबिता बस्नेत ‘महिलाको उमेर र पुरुषको कमाई नसोध्नु’ भन्ने भनाइ सानैदेखि सुन्दै आइएको हो । तर यी दुई कुरा सोध्न र भन्न किन नहुने भन्ने कुराको खोजी खासै गरिएन । कतिपयले ‘हुन त महिलाको उमेर नसोध्नु भन्छन् तर पनि… कति वर्ष हुनुभयो ?’ भनी सोध्दा ‘महिलाको उमेर सोध्न नहुनेचाहिँ किन रहेछ ?’ भनेर कहिल्यै प्रतिप्रश्न…