परिणाम सही नआए असल नियतको के अर्थ ?

स्वयम्भूनाथ कार्की एक पटक एउटा ब्याधा शिकार गर्न जङ्गल पसेछ । बिहान सबेरै शिकारमा निस्किएको ब्याधा भोको रहेछ । बाटोको खोला तर्दा सर्वाङ्ग भिजेछ । दिनभरको दौडधुपमा पनि कुनै शिकार प्राप्त गर्न नसकेको त्यो ब्याधा बाटो भुलेर अनकण्टार जङ्गलभित्र पुगेछ । दिनभर भोकै जङ्गल चहारेको त्यो ब्याधामा फर्कने बाटो खोज्ने सामर्थ्य पनि बाँकी रहेनछ ।…