प्रतिनिधिसभाका एकसय बीस एमालेका सदस्यहरूमध्ये त्रिचालिस जना आफ्नो पक्षमा रहेको दाबी गर्नुहुने मधवकुमार नेपालले आफूसँगै सती जान तयार साथी सांसदहरूको सङ्ख्या दुई दर्जन पनि पुऱ्याउन सक्नुभएको छैन । माधव नेपालले परिआए ‘फ्लोर क्रस’ गर्न तयार हुने सांसद सङ्ख्या तेइससम्म हुने विश्वास गर्नुभएको हो, तर आफ्नो राजनीतिक भविष्य नै जोखिममा राखेर ‘फ्लोर क्रस’ गर्ने सांसद सङ्ख्या…