अलैँचीको भाउ प्रतिकिलो १६५० पुग्यो, ३९ अर्ब ६० करोड रुपैयाँ नेपाल भित्रँदै

सुरेन्द्र सुवेदी, काठमाडौं ‘कालो सुन’को उपमा दिइएको अलैँचीको मूल्य यतिबेला बढिरहेको छ । विगतको तुलनामा यसवर्ष मूल्य अधिक बढेर एक किलोग्रामकै १ हजार ६ सय ५० रुपैयाँ पुगेको हो । एक मन (४० किलोग्राम) को ६६ हजार रुपैयाँमा किनबेच भइरहेको छ । केहअघि यसको मूल्य प्रतिकिलो ७ सय रुपैयाँ थियो । नेपालका १६ जिल्लामा अलैँची…