बबिता बस्नेत संयोग नै मानौँ, राजा-रानी र राजपरिवार झापामा रमाएर नाचिरहँदा राजधानीमा नेताहरू तनावयुक्त छन् । रानी कोमलको ७० वर्षको जन्मदिनमा राजा-रानीले नेपाली गीतमा गरेको साल्सा नृत्य अहिले निकै चर्चित छ । सामाजिक सञ्जालमा भाइरल उक्त नृत्यलाई मानिसहरूले प्रशंसा गरेका छन् । सार्वजनिक भएका राजदम्पत्तिका तस्बिरले पनि त्यत्तिकै स्थान पाएका छन् । राजपरिवारको खुशीले मानिसको…