शुक्रबार आयोजना हुने बृहत् सभालाई प्रम, उपप्रम र गृहमन्त्रीले विशेष सम्बोधन गर्ने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शुक्रबार काठमाडौंमा आयोजना गर्न लागेको बृहत् सभाको चर्चा यतिबेला ब्यापक छ । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ नारायणहिटी दरबार अगाडि गर्न लागिएको आमसभा प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिका कारण पनि विशेष रूपले चर्चित बन्न पुगेको हो । प्रधानमन्त्री…