झुलाघाट नाका सञ्चालनमा, व्यावसायी खुशी

भारतसँग जोडिएको बैतडीको झुलाघाट नाका १० महिनापछि नियमित सञ्चालनमा आउने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीले शुक्रबार एक सूचना जारी गर्दै नाका सञ्चालनमा आउने जनाएको हो । नेपाल सरकारले नाका सञ्चालनमा गर्ने निर्णयअनुसार नै सञ्चालनको तयारी भएको जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकीय अधिकृत शिवराज जोशीले जानकारी दिए । सरकारले यसअघि गत शुक्रबारदेखि नै बैतडीसहित…