नवौँ राष्ट्रिय खेलकुद कोरोनाको चपेटामा !

सरकारले गऱ्यो, खेलाडीको ‘इमोसनल ब्ल्याकमेलिङ’ ■ श्रीविक्रम भण्डारी अधिकांश राष्ट्रिय खेलकुद सङ्घ नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनाको पक्षमा सकारात्मक देखिए पनि खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद विपक्षमा देखिएका छन् । मन्त्रालय र परिषदले कोरोनाको बहाना बनाएर खेलाडीहरूको सुरक्षाप्रति संवेदनशील हुनुपर्ने तर्क राख्दै नवौँ राष्ट्रिय खेलकुदको आयोजनाबाट पन्छिएका हुन् । मन्त्रालय र परिषदले गत साता…