चलचित्र विकास बोर्डको अनुगमनपछि सञ्चारमन्त्रीले भने- 'सरकारले सबै उद्योग व्यवसायलाई निरन्तरता दिने नीति ल्याउँदै छ' सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उद्योग व्यवसायलाई निरन्तरता दिन सरकारले विशेष कार्यक्रम ल्याउन लागेको जानकारी दिनुभएको छ । कोभिड १९ बाट धराशायी भएका सबै प्रकारका उद्योग व्यवसायलाई सहुलियत व्याजदरमा ऋण लगानी दिने गरी सरकारले नीति र कार्यविधि पारित गरेको…