कोभिड संक्रमणका कारण हालसम्म १,१४८ जनाको निधन

कुल सङ्क्रमित संख्या १,९९,७६० मंगलबार नेपालमा थप २,७३६ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२,६९० जनाको पिसिआर परीक्षण गर्दा एक हजार ५९ महिला र एक हजार ६७७ पुरुषमा सङ्क्रमण देखिएको हो । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयले जनाएअनुसार नयाँ सङ्क्रमितसंगै नेपालमा अहिलेसम्म १,९९,७६० जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये…