चार करोड पुग्नै लाग्यो विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या

कुल संख्या तीन करोड ९५ लाख नाघ्यो विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या चार करोडनजिक पुगेको छ । आइतबार (१८ अक्टोबर) सम्म संक्रमितहरुकाो संख्या तीन करोड ९५ लाख नाघेको जोन्स हप्किन्स विश्व विद्यालयले जनाएको छ । उक्त विश्वविद्यालयको दिएको पछिल्लो अपडेटका अनुसार विश्वभरी तीन करोड ९५ लाख २ हजार ९०९ जना कोभिड १९ सङ्क्रमित भएका छन्…