क्लिनफिडसँगै इन्टरनेटमा आधारित टेलिभिजन प्रसारण नियमन गर्न व्यवसायीको माग

यही कात्तिक ७ गतेदेखि देशभित्र पूर्ण रुपमा क्लिनफिड लागू हुने भएको छ । सोसँगै नेपालमा इन्टरनेटमा आधारित (ओटिटी-मोबाइल एपबाट हुने) टेलिभिजन प्रसारण नियमन गर्न व्यवसायीले सरकारसमक्ष माग गरेका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङलाई सोमबार (३ कात्तिक) नेपाल केवल टेलिभिजन व्यवसायी महासङ्घका तर्फबाट एक ज्ञापनपत्र बुझाउँदै क्लिन फिड लागू गर्न सरकारले गरेको प्रभावकारी…