■ यश घिमिरे ‘सलोम खामुदा ! एस्ली अटो एस्ली केसेभ .. रोच्चा नेसिया ईम इत्ती ?’(नमस्ते राम्री ! मसँग पैसा, गाडी छ । यात्रा गर्न चाहन्छ्यौ ?) फनक्क फर्केर हेरेँ, कारभित्र अजङ्गको भुँडी भएको एउटा मान्छे ङिच्च पहेलो दाँत देखाउदै हाँस्यो । ‘हैन आफूलाई के सोच्छन् हँ यी इजरायलीहरू ? हामी नेपालीले गाडी र पैसा…