सुस्ता बलिनगरमा बोर्डर आउट पोस्ट स्थापना

सशस्त्र प्रहरीबल नेपालले पश्चिम नवलपरासी सुस्ताको बलिनगरमा बोर्डर आउट पोस्टको स्थापना गरेको छ । नेपाल भारत अन्तराष्ट्रिय सीमा क्षेत्रमा थप शान्ति सुरक्षा कायम गर्न, नागरिकको जिउधनको रक्षाका साथै राजस्व चुहावट नियन्त्रण गर्ने उद्देश्यले बोर्डर आउट पोस्टको स्थापना गरिएको सशस्त्र प्रहरीबल नेपाल २६ नं. गणका गणपति महेश अधिकारीले जानकारी दिएका छन् । सुस्ता गाउँपालिका ५ बलिनगरमा…