पुनहरि बेलबासे, भैरहवा रुपन्देहीको जिल्ला अस्पताल ‘भीम अस्पताल भैरहवा’ले सूचना लुकाएको खुलासा भएको छ । अस्पतालले कोभिड १९ का बिरामीको उपचार गर्नको लागि खरिद गरेका सामग्रीहरु कुन प्रक्रियाबाट, के कसरी, के कति भएका हुन् भनी सूचनाको हकसम्बन्धी ऐन २०६४को दफा ७ (१) अनुसार अस्पताल प्रशासनसँग सूचना माग गर्दा भीम अस्पताल भैरहवाका अधिकृत गोविन्द ज्ञवालीले सूचनाको…