■ डिल्लीराम अम्माई एनआरएनएका क्षत्रीय संरचनाहरूलाई अहिले वार्षिक बैठकहरूको चटारो परेको छ । अबको एनआरएनएको संस्थागत जीवनमा सुधार हैन रूपान्तरण आवश्यक देखेको स्वयम् एनआरएनएका महासचिवले बताइरहेका छन् । अहिलेको अवस्थामा भर्चुअल मिटिङहरूमा समेत संगठन स्वाभाविक उद्देश्यअनुरूप सञ्चालन भएको देखिएन । त्यसैले संगठनमा बैठकको प्रक्रियामा पनि रूपान्तरण गर्नु जरुरी देखिएको छ । एसिया प्यासिफिक र अमेरिकाका…