■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग शरद ऋतु श्रीशाके १९४२ नेपाल संम्वत् ११४० वि.सं. २०७७ आश्विन १८गते आइतबार तद्अनसार सन् २०२० अक्टुबर ४ तारिख अधिकआश्विन कृष्णपक्ष तृतीया तिथि अश्विनी ११ः१२ पर भरणी नक्षत्र हर्षण योग वणिकरण आनन्दादिमा आनन्द योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५८ मा भयो र…