जापानका नयाँ प्रधानमन्त्री विनाशर्त किमलाई भेट्न तयार

जापानका नयाँ प्रधानमन्त्री योशिहिडे सुगाले उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनसँग भेट्न चाहेको बताएका छन् । नेता किमलाई आफूले विनाशर्त भेट्न तयार रहेको प्रधानमन्त्री सुगाले स्पष्ट पारेका छन् । 'जापानको नयाँ प्रधानमन्त्रीका रुपमा म उहाँलाई भेट्न चाहन्छु, त्यसका लागि कुनै शर्त मसँगै छैन' भन्दै संयुक्त राष्ट्रसंघको ७५औँ महासभामा बोल्ने क्रममा उनले उत्तर कोरिया र…