बैंकिङ नाफा संकटको भित्री कथा : तरलता, लगानी र नीतिगत असन्तुलनको प्रभाव

बैंकहरूको नाफा घट्नुले सरकारको राजस्वमा प्रत्यक्ष असर पारेको छ । नाफा घटेपछि बैंकहरूले बुझाउने कर राजस्व कम हुन्छ । यसले राज्यको आय घटाउँछ र पूँजी बजारमा मनोवैज्ञानिक दबाब सिर्जना गर्छ । लाभांश वितरण घट्दा लगानीकर्ताको विश्वास कमजोर हुन्छ शेयर मूल्य घट्छ र पूँजी बजार सुस्त बन्छ । यति हुँदाहुँदै पनि केही बैंकहरूले संकटलाई अवसरमा रूपान्तरण…