■ जय सापकोटा, पोर्चुगल नेपाली काङ्ग्रेस पार्टीको १४औँ महाधिवेशनको चर्चा र रस्साकस्सी कोरोना महामारीको सङ्क्रमण सँगसँगै तातिरहेको छ । गाउँदेखि केन्द्रसम्म महाधिवेशनको रौनकले आम कार्यकर्ता र नेताहरूमा उत्साह देखिएको छ । कोरोना महामारीको सङ्क्रमणका कारण पार्टीको १४औँ महाधिवेशन तोकिएको समयमा हुने–नहुने अनिश्चितता पनि उत्तिकै बढ्दै गैरहेको छ । केही समय पछाडि पुनः समय तोकेरै भए…