‘पाँच खर्ब’को संविधानका पचास पीडा !

■ देवप्रकाश त्रिपाठी विश्वविख्यात कवि मिर्जा गालिबले ‘धुल चेहरे पर थी, आइना साफ करता रहा’ भनेझैँ समस्या नेपाली राजनीतिकर्मीको चरित्र र व्यवहारमा थियो, तर समस्या संविधानमा देख्यौँ, पटकपटक बदल्यौँ र, अन्त्यमा संविधानसमेत ‘कुरुप’ भित्र्याएर मुलुकको सुन्दर सपना पूरा गर्ने सपना देख्दैछौँ । वि.सं. २००४ मा श्री ३ महाराज पदम शमशेरद्वारा जारी पहिलो संविधानको लागत मूल्य…