राज्यले युवालाई चिन्न सकेनः वाणिज्यमन्त्री

वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले देशले युवाको सिर्जनात्मक प्रतिभा पहिचान गर्न नसकेको बताउनुभएको छ । विश्व युवा दिवसको अवसरमा नेपाल युवा परिषद्द्वारा आयोजित ‘राष्ट्रिय युवा सम्मलेलन २०१७’ को आज यहाँ उद्घाटन गर्दै मन्त्री विश्वकर्माले युवाको सिर्जनशील क्षमताले नै विश्व परिवर्तन भएको चर्चा गर्नुभयो । सरकारले युवालाई नेपालमै बसेर उनीहरुको प्रतिभा अनुसारको काम गर्ने वातावरण बनाउन युवा लक्षित…