कुर्दमाथि आक्रमण नगर्न टर्कीमाथि ट्रम्पको चेतावनी

सिरियाबाट अमेरिकी सैनिक फिर्ता भएसँगै टर्कीले कुर्दिस सैन्यबलमाथि आक्रमण गरे टर्कीले भयानक आर्थिक क्षति भोग्नुपर्ने चेतावनी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका छन् । उनले कुर्दहरुलाई संयम अपनाउन र टर्कीलाई 'उत्तेजित नबनाउन' पनि आग्रह गरेका छन् । राष्ट्रपति ट्रम्पले गत डिसेम्बरमा सिरियाबाट अमेरिकी सैनिक फिर्ता हुने आकस्मिक घोषणा गरेका थिए । सिरियामा करिब दुई हजार अमेरिकी…