को हुन् केसीलाई चुनौती दिने युवा ?

चन्द्रकला भण्डारी, इलाम प्रतिनिधिसभामा विचाराधीन चिकित्सा विधेयकमा आफूसँग भएको सहमति हुबहु सम्बोधन हुनुपर्ने अडान राख्दै आमरण अनशन बसेका प्राडा गोविन्द केसीलाई एक युवकले चुनौती दिएका छन् । काठमाडौं, कागेश्वरी मनहरा वडा नं २ निवासी २७ वर्षीय विजय थापा हालै समितिले बहुमतले पारित गरेको चिकित्सा विधेयक कसैको दबाब र प्रभावमा नपरी सार्वभौम संसदबाट पारित हुनुपर्ने माग…