हामीले खोजेको नेतृत्व नैतिक बल, जनताप्रतिको समर्पण, राष्ट्र हाँक्ने क्षमता र आलोचनालाई सम्मान गर्ने गुणयुक्त हुनुपर्छ, जसले केवल शासन नभई समाजको असल शिक्षकको भूमिका निर्वाह गर्न सकोस् । जसमा नैतिकता, क्षमता, समर्पण र दूरदृष्टि होस् । ✍ राजबाबु शंकर राजनीतिको दिशा र दशा बदल्नका लागि नागरिकको क्रियाशील, सचेत र आलोचनात्मक भूमिका अपरिहार्य हुन्छ । नेतृत्वको…