एशियाड सम्पन्न, पदकमा चीन अग्रस्थानमा

एशियाली महादेशको ओलम्पिकका रुपमा लिइने १८औँ संस्करणको एशियाली खेलकूद एक हजार ५५२ पदको छिनोफानो गर्दै सम्पन्न भएको छ । यही भदौ २ गते जाकार्तास्थित गेलोरा बुङ कार्नो रङ्गाशालमा त्यहाँका राष्ट्रपति जोको विडोडोद्वारा उद्घाटन गरिएको खेल आइतबार सम्पन्न भएको हो । उक्त प्रतियोगितामा ४९ खेल समावेश गरिएको थियो भने ४५ देशका ११ हजार ५०० खेलाडीले सहभागिता…