आखेटोपहार कारोबारीहरू कस्तुरीको विनासहित पक्राउ

दुर्लभ एवम् संरक्षित वन्यजन्तुको आखेटोपहारको अवैध कारोबार गरी आर्जन गर्न खोज्ने व्यक्तिहरू अनुसन्धानको दायरामा तानिएका छन् । आखेटोपहार बिक्री गर्न हिँडिरहेको अवस्थामा काठमाडौंको सामाखुसी (टोखारोड)बाट प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले विजय लामा र सन्तोष तामाङलाई नियन्त्रणमा लिएको हो । वन्यजन्तुसँग सम्बन्धित अपराध अनुसन्धान तथा रोकथामको लागि केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी…