पोर्नस्टार र मोडेललाई नाजायज रकम भुक्तान गरेको पुष्टि

सन् २०१६ को चुनावी अभियानमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वित्तीय नियमको उल्लङ्घन गरेको आरोप अमेरिकी अदालतले लगाएको छ । ट्रम्पका दुईजना नजिकका सहियोगीमाथि त अदालतले जेल सजाय नै तोकेको छ । राष्ट्रपति ट्रम्पकै आदेशमा चुनावी रकम गैरकानुनी भुक्तानी भएको उनका पूर्वसहयोगी माइकल कोहेनले अदालतसमक्ष बयान दिएका छन् । अमेरिकाकै दुई सहरमा सन् २०१६ को चुनावताका…