प्रधानन्यायाधीशको भूमिकामा रहँदा कतिपय विवादित तथा सन्देहात्मक रवैया प्रदर्शन गरेर विवाद र चर्चामा रहेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने तयारी गरिएको छ । जेनजी नेतृत्वको रुपमा एकाएक प्रकट भएका कुनै एनजीओकर्मीको अविश्वसनीय आग्रह र दबाबमा कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गर्न लागिएको बुझिएको छ । तर, कार्कीलाई कुन प्रावधान र प्रक्रियामा गर्ने भन्ने…