✍️ यामलाल सुबेदी, डेनमार्क नेपाल, हिमालयको काखमा अवस्थित सानो तर सामरिक दृष्टिले अत्यन्त महत्वपूर्ण राष्ट्र हो। यसको भौगोलिक स्थिति केवल दक्षिण एशियाको मात्र नभई सम्पूर्ण एशियाली भू-राजनीतिक समीकरणको दृष्टिले पनि केन्द्रीय स्थानमा पर्छ। पूर्वदेखि पश्चिमसम्म फैलिएको नेपालको उत्तरमा चीनको तिब्बत र दक्षिणमा भारत जस्ता दुई उदाउँदा आर्थिक शक्ति राष्ट्रहरूसँगको प्रत्यक्ष सीमाना, र जलवायु तथा जलस्रोतका…