निर्वाचन पूर्वाधार विशेष कार्यक्रम खारेज हुने संकेत, सांसदले १० करोड नपाउने

सरकारले यस पटकदेखि निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम खारेज गर्ने संकेत देखिएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकासका नाममा बजेट दिँदा सांसदले व्यक्तिगत रुपमा पाएको जस्तो मानिने र सर्वत्र आलोचना भइरहेको भन्दै सरकारले यो कार्यक्रम रोक्न लागेको बुझिएको हो । तर एमाले, माओवादी केन्द्र र विपक्षी दल कांग्रेसभित्रका केही प्रभावशाली सांसदहरुले भने उक्त कदमप्रति असन्तुष्टि…